एकाविहानै हेलिकोप्टर दुर्घटना : चर्चित खेलाडीसहित ९ जनाको मृत्यु

नवयुग संवाददाता
१३ माघ २०७६, सोमबार ०८:२५

अमेरिका । कोबे ब्रायन्ट, उनकी छोरीसहित ९ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा बास्केटबल खेलाडी कोबेसहित ९ जनाकै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोबे र उनकी छोरीबाहेक हेलिकोप्टरमा अरु को को थिए भन्ने खुलिसकेको छैन । हेलिकोप्टर अस्वाभाविक रुपले खस्दै गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । बाक्लो हुस्सुका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*