आज पनि घट्यो सुनको मूल्य

नवयुग संवाददाता
२०७६, २९ माघ बुधबार १२:०२

Advertisement

काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य घट्न थालेको छ । साताको चौथो दिन आज सुन तोलामा २ सय रुपैयाँले घटेको छ ।

Advertisement

हिजो (मंगलबार) प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन आज (बुधबार) ७५ हजार ७ सयमा रुपैयाँमा किनबेच भइरहेको छ ।

Advertisement

प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७५ हजार ७ सयमा आएको हो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*