धितोपत्र बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

नवयुग संवाददाता
१६ फाल्गुन २०७६, शुक्रबार १०:२०

नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी बोर्डले कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत ६ गतेभित्र र दोब्बर दस्तुतर तिरेर त्यसको थप ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*