यी हुन् कक्षा २ का ५७ वर्षीय विद्यार्थी, जयबहादुर

नवयुग संवाददाता
२५ फाल्गुन २०७६, आईतवार १६:४६

तस्वीर :पुरुषोत्तम थापा, रासस

दैलेख । टाउकामा ढाकाटोपी, काँधमा गलबन्दी, रहर लाग्दा जुँगा अनि हातमा कापी र शिशाकलम । नारायण नगरपालिका वडा नम्बर २ दैलेखका ५७ वर्षीय जयबहादुर सुनारको हुलिया हो यो ।

सुनार नारायण नगरपालिका– २ जाहरकोट भैरवटोलस्थित खड्ग आधारभूत विद्यालयमा कक्षा २ मा पढ्छन् । स–साना बालबालिकाबीच सुनार हिसाब सिक्दै गरेको अवस्थामा भेटिए । पढ्नलाई उमेरले कहाँ छेक्छ र ? रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*