यो बर्ष कोपा अमेरिका कप नहुने

नवयुग संवाददाता
५ चैत्र २०७६, बुधबार ०८:४६

file photo

काठमाडौं ।  कोपा अमेरिका फुटबल एक वर्ष पछि सरेको छ ।

सन् २०२० को आउँदो जुन १२ देखि तय भएको प्रतियोगिता विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गरेर सारिएको हो ।

प्रतियोगिता अब सन् २०२१ मा मात्र हुनेछ । तर त्यसको मिति भने सार्वजनिक गरिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*