कोरोना कोषमा इसेवाको ५ लाख सहयोग

नवयुग संवाददाता
१२ चैत्र २०७६, बुधबार १२:२३

काठमाडौं । अनलाइन भुक्तानी ‘इसेवा’ले कोरोना भाइरस संक्रमण तथा रोकथाम लागि सञ्चालित कोषमा ५ लाख रुपैयाँ उपलब्ध गराएको छ।

सरकारले आइतबारबाट सुरु गरेको ‘कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार कोष’मा रकम जम्मा गरिसकेको इसेवाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*