हेटौंडाको क्याम्पा डाँडामा पुरुषको शव फेला

नवयुग संवाददाता
१८ चैत्र २०७६, मंगलवार १९:२५

मकवानपुर । हेटौंडामा एक पुरुषको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं ५ मा पर्ने क्याम्पा डाँडामा पुरुषको शव फेला परेको हो । हालसम्म शवको सनाखत भएको छैन् ।
थप विवरण आउन बाँकी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*