टिप्पर दुर्घटनामा एकको मृत्यु

नवयुग संवाददाता
१६ बैशाख २०७७, मंगलवार १८:४८

धादिङ । धादिङको धुनीबेंसी नगरपालिका–९ मा आज टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा धुनीबेँसी नगरपालिका–९ का ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

नगरपालिकाको कच्ची बाटोमा बा५ख ६७७५ नंको टिप्पर सडकबाट ५० मिटर तल खसेको थियो । रासस 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*