मेकअप बिर्संदै साम्राज्ञी

नवयुग संवाददाता
७ जेष्ठ २०७७, बुधबार १८:३८

काठमाडौ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली फिल्म जगतको चल्तीको नाम हो । चलचित्र ‘ड्रिम्स’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी साम्राज्ञी अहिले घरमा बसीरहेकी छिन् । एक समयमा महंगी नायिकाको रुपमा चिनीएकी साम्राज्ञीको पछिल्लो समयमा भने उनका चलचित्रहरुले खासै सफलता पाउन सकेनन् ।

उनको प्रेम प्रसंगको बारेमा चर्चा चलिरहन्छ । उनले समय समयमा युवाहरुसँगको तस्वीर सार्वजनिक गर्दै आएकी छिन् । सामाजिक सञ्जालमा व्यस्त साम्राज्ञीले आज इन्स्टाग्राममा निकै आकर्षक तस्वीर राख्दै लकडाउनले मेकअपलाई बिर्सदै गएकोले राम्रो महसुस गरेको बताएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*