ट्युमरपीडित सुदर्शनको परिवारलाई युनिकले गरे खाद्यान्न सहयोग

नवयुग संवाददाता
२०७७, ७ जेष्ठ बुधबार १९:२१

Advertisement

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ३ बसामाडी सिमलथली निवासी ट्युमरपीडित सुदर्शन परियारको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । विगत केही महिनादेखि टाउकोमा ट्युमर बोकेर बसेका सुदर्शनको विपन्न परिवारलाई हेटौंडा–७ का युनिक अर्यालले खाद्यान्न सहयोग गरेका हुन् । अर्यालले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सहयेग गरेका हुन् । पीडित सुदर्शनको परिवारमा उनीसहित ९ सदस्य छन् ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*