प्रतिनिधिसभाको अर्को बैठक जेठ १८ गते, बजेटमाथि छलफल १८ र १९ गते

नवयुग संवाददाता
१५ जेष्ठ २०७७, बिहीबार १९:१५

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी जेठ १८ गते आइतबार बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा बजेटमाथि छलफल हुनेछ । जेठ १८ र १९ गते बजेटमाथि छलफल र अर्थमन्त्रीले जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

बिहीबार संसदीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारको आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*