धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का

नवयुग संवाददाता
१७ जेष्ठ २०७७, शनिबार २२:२०

काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजारआसपास केन्द्रबिन्दु भूकम्प गएको हो।

४.८ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस भएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*