संविधान संशोधन विधेयक प्रमाणीकरण, निशान छापमा नयाँ नक्सा

नवयुग संवाददाता
४ असार २०७७, बिहीबार १८:५७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो ।

अब नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा रहनेछ । संविधान संशोधन विधेयक दुवै सदनबाट सर्वसम्मतिले पारित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*