९ बजे नेकपा सचिवालय बस्दै, एमसिसी लगायतका विषयमा छलफल हुने

नवयुग संवाददाता
६ असार २०७७, शनिबार ०८:५०

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी वैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

वैठकमाा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी वैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय, संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना ९एमसिसी० अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल हुने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*