९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

नवयुग संवाददाता
१४ असार २०७७, आईतवार ०८:१८

सुनसरी । ९ बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धरान उपमहानगरपालिका १५ बस्ने ३० वर्षीय नगेन्द्र बराइलीलाई प्रहरीले पक्राउ गरेको छ ।

बराइलीले ती बालिकालाई असार १ गते बिहानको समयमा यौन दुर्व्यबहार गरेको उजुरी पछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको जनायो। बराइली उपर बाल यौन दुरुपयोग शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*