पछिल्लो २४ घण्टामा ९३ जना कोरोना संक्रमणमुक्त

नवयुग संवाददाता
१७ श्रावण २०७७, शनिबार १६:२६

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ४९२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*