हेटौंडाका १८ सहित मकवानपुरमा थप ३७ जनामा कोरोना पुष्टि

नवयुग संवाददाता
२९ श्रावण २०७७, बिहीबार ०९:५७

मकवानपुर । मकवानपुरमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं ४ कर्रास्थित आइसोलेसन वार्डका प्रमुख भोला चौलगाईँले दिएको जानकारी अनुसार मकवानपुरमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ३७ मध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाको रहेको उनले बताए ।
विस्तृत विवरण आउन बाँकी । अपडेट पढ्नुहोस्ः मकवानपुरमा थप ३७ जनामा कोरोना (सूचिसहित)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*