मकवानपुरमा आज थपिए १४ जना कोरोना संक्रमित

नवयुग संवाददाता
२८ भाद्र २०७७, आईतवार २०:२२

मकवानपुर । मकवानपुर जिल्लामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएकाहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन् ।

९६ जनाको कोरोना परिक्षण गर्दा १४ जनामा संक्रमण भएको हो । सबै भन्दा बढी भीमफेदी गाउँपालिकाका ७ जनामा संक्रमण भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*