मकवानपुरमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

नवयुग संवाददाता
२९ भाद्र २०७७, सोमबार १७:११

मकवानपुर । मकवानपुरमा आज थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार सोमबार थप ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

सार्वजनिक रिपोर्ट अनुसार २६ महिला र ३० पुरुष संक्रमित भएका छन् । भदौ २८ गते स्वाब संकलन भएका १८४ जनाको रिपोर्ट सोमबार सार्वजनिक गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*