लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालन हुने

नवयुग संवाददाता
२९ भाद्र २०७७, सोमबार २१:३७

काठमाडौँ । सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात (अन्तरजिल्ला) र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ।

सोमबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*