सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प

नवयुग संवाददाता
३१ भाद्र २०७७, बुधबार ०६:३६

मकवानपुर । बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ ।

भूकम्प काठमाडौं उपत्यका, मकवानपुरको हेटौंडा सहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*