कति छ आज सुनचाँदीको भाउ ?

नवयुग संवाददाता
२०७७, २९ आश्विन बिहीबार १२:०८

Advertisement

काठमाडौं । सुनको भाउ बिहिबार स्थिर रहेको छ ।

Advertisement

बिहिबार सुनको मुल्य स्थिर रहि बुधबारको मुल्यमा प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मुल्य तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*