नयाँ वर्षमा रिलिज हुँदै प्रियंकाको हलिउड चलचित्र

नवयुग संवाददाता
५ मंसिर २०७७, शुक्रबार १४:१४

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा अभिनित हलिउड चलचित्र वी क्यान वि हिरोज नयाँ वर्षमा रिलिज हुने भएको छ ।

हालै मात्र उनले फिल्मको टिजर शेयर गरेकी छन् । उनी फिल्ममा यूनिक रोलमा देखिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*