१० हजार ९ सय ४४ जना संक्रमित होम आइसोलेसनमा

नवयुग संवाददाता
१२ मंसिर २०७७, शुक्रबार १६:५७

Advertisement

काठमाडौं । देशभर १० हजार ९ सय भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। शुक्रबार १७ हजार २ सय ३६ जना संक्रिय संक्रमित मध्य १० हजार ९ सय ४४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

Advertisement

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ९ सय ३९ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा १४३४, प्रदेश २ मा ३२२, लुम्बिनी प्रदेशमा ३२४, सुदूरपश्चिम प्रदेशमा २५९, गण्डकी प्रदेशमा ५८२ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*