सर्वोच्च अदालतले माग्यो कर्मचारी (सूचनासहित)

नवयुग संवाददाता
२३ मंसिर २०७७, मंगलवार २०:४४

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले शाखा अधिकृत पदमा कर्मचारी माग गरेको छ । सर्वोच्चले सोमबार एक सूचनामार्फत कुल ९२ जना कर्मचारी माग गरेको हो ।

Advertisement

यस्तै अघिल्लो आबको २०५ जना माग भइ पदपूर्ति हुन बाँकी रहेको पनि सर्वोच्चले जनाएको छ ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*