तनहुँमा लागूऔषध कारोबारी पक्राउ

नवयुग संवाददाता
२८ पुष २०७७, मंगलवार १६:५९

Advertisement

तनहुँ। तनहुँमा लागूऔषध कारोबारी समातिएका छन् । भानु नगरपालिका, २ नारेश्वरटारमा लागूऔषध ओसार पोसार भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले उनलाई पक्रेको हो ।

Advertisement

पक्राउ पर्नेमा सोही ठाउँकै खुर्सानीबारी बस्ने अन्दाजी २७ वर्षीय भरत तामाङलाई चेकजाँच गर्दा निजको साथबाट नुर्फिन थान २०, डाईजेपाम थान २० र फेनारगन थान २० गरि जम्मा ६० थान लागूऔषध बरामद गरी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*