विहिबार सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

नवयुग संवाददाता
१ माघ २०७७, बिहीबार ११:२६

Advertisement

काठमाडौँ । विहिबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ ।

Advertisement

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।

Advertisement

त्यसैगरी विहिबार चाँदीको मुल्यमा पनि तोलामा १५ रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*