घट्यो सुनको मूल्य, तोलामा कति ?

नवयुग संवाददाता
२०७७, ५ माघ सोमबार १२:०७

Advertisement

काठमाडौं । साताको दोस्रो दिन सोमवार पनि सुनको मूल्यमा गिरावट आएको छ । आइतवार प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मूल्य सोममबार तोलामा २ सयले घटेको हो ।

Advertisement

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार १ सय कायम गरिएको महासंघले जनाएको छ ।

Advertisement

सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आइतवार प्रतितोला १२ सय ३० कायम भएकोमा सोमबार पनि सोही मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*