राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो, अनुसन्धान अधिकृत र अनुसन्धान सहायक माग (सूचनासहित)

नवयुग संवाददाता
२२ चैत्र २०७५, शुक्रबार ०९:५५

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ ।

सूचनाअनुसार अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जना माग गरिएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको मितिले ३० दिनभित्र दरखास्त दिन सक्नेछन् ।

सूचना हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*