६ वर्षसम्म पहाडमा लुक्दा भेडामा उम्रियो २७ किलोको ऊन
न्युजील्यान्ड। न्युजील्यान्डको एक भेडा फार्मबाट भागेर ६ वर्षसम्म पहाडमा लुकेको एक भेडाको शरीरमा २७ किलो ऊन उम्रेको छ ।
फार्ममा हुँदा उसको शरीरबाट ऊन नियमित रूपमा काढिने गरेको थियो तर पहाडमा ऊन बढ्दै गयो ।
पहाडमा रहँदा शिकारी ब्वाँसोहरूले भेडालाई खान खोजेको भए पनि उसको मोटो ऊनका कारण उसको शरीरमा दाँत गाड्न नसकेकोले ऊ बाँचेको समेत बताइयो ।
तर न्युजील्यान्डका पत्रकार ल्युक एप्पलबाई तथा अन्यले देशमा शिकारी ब्वाँसो नै नभएको भन्दै यस एंगललाई खारेज गरेका छन् ।
तर बेन्डिगो स्टेसनबाट ऊन काढ्ने बेलामा भागेको भेडा पहाडको एक गुफामा लुकेको थियो ।
६ वर्षपछि ऊन काढ्दा २७ किलो निस्कियो । त्यसलाई लिलाम गरेर बेचिएको छ र उठेको रकम बालबालिकाको परोपकार संस्थालाई दिइएको छ ।
न्युजील्यान्डको एक भेडा फार्मबाट भागेर ६ वर्षसम्म पहाडमा लुकेको एक भेडाको शरीरमा २७ किलो ऊन उम्रेको छ ।