२४ घण्टामा थप २८५ जना कोरोना सङ्क्रमणमुक्त

नवयुग संवाददाता
१३ माघ २०७७, मंगलवार १६:४४

Advertisement

काठमाडौँ। आज देशभर कूल दुई सय ८५ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् जनाएअनुसार नेपालमा हालसम्म कूल दुई लाख ६४ हजार आठ सय २३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

Advertisement

यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९८.०५ प्रतिशत रहेको छ। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*