काठमाडौँ उपत्यकामा १७२ जनामा कोरोना संक्रमण पुष्टि

नवयुग संवाददाता
१३ माघ २०७७, मंगलवार १६:४८

Advertisement

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १३४, भक्तपुरमा ७ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन्।

Advertisement

हाल देशभर ७४९ जना कोरोना संक्रमितको आईसीयुमा र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*