सरकारले माग्यो ४७ हजार कर्मचारी (सूचनासहित)

नवयुग संवाददाता
१४ माघ २०७७, बुधबार ११:४६

Advertisement

काठमाडौं । सरकारले करार सेवामा ४७ हजार जना कर्मचारी माग गरेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत राष्ट्रिय जनगणना, २०७८ मा तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने कार्यका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।

Advertisement

विभागले ६० दिनभित्र दरखास्त पेश गर्न बुधबार जारी गरेको सूचनामार्फत अनुरोध गरेको छ ।

Advertisement

विभागका अनुसार सुपरीवेक्षक ८ हजार जना माग भएको छ भने गणक ३९ हजार माग गरिएको छ । आवेदन दिनेमध्येबाट निश्चित मापदण्डको आधारमा सर्टलिस्ट गरिने सूचनामा उल्लेख छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*