परिणाममुखि ढंगले अघि बढ्छौँः अध्यक्ष राना (हेर्नुहोस् भिडियो)

नवयुग संवाददाता
७ फाल्गुन २०७७, शुक्रबार १६:३०

Advertisement

मकवानपुर । भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुरका अध्यक्ष रामेश्वर रानाले आयोगले परिणाममुखि ढंगले काम गर्ने बताएका छन् ।

Advertisement

नवयुग अनलाइन टेलिभिजनको बहस कार्यक्रम ‘ नवयुग बहस’ मा बोल्दै अध्यक्ष रानाले यो आयोग नै भूमिबिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अन्तिम आयोग बनाउन सबैको सहयोगको अपेक्षा गरे ।

Advertisement

मकवानपुरमा रहेका सबै दलित भूमिहीन र भूमिबिहीन सुकुम्बासीको समस्या समाधान गर्न आयोग लागिपर्ने उनको भनाइ थियो ।

Advertisement

हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*