प्रधानमन्त्री ओलीलाई कालो झण्डा

नवयुग संवाददाता
८ फाल्गुन २०७७, शनिबार १३:५८

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाईएको छ ।

Advertisement

ओली लाई प्रचण्ड माधव समूहका विद्यार्थी नेतासहितको टोलीले विराटनगरमा कालो झण्डा देखाएको हो ।

Advertisement

आमसभाका लागि विराटनगर पगेका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झण्डा देखाएको हो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*