समुन्द्री सतहदेखि ३३५० मिटर उचाइमा मालिकाधुरी (तस्बिर)

नवयुग संवाददाता
९ फाल्गुन २०७७, आईतवार १६:४१

Advertisement

म्याग्दी । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित चर्चित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा रहेको मालिकादेवी मन्दिर र त्यहाँबाट देखिएको धौलागिरि हिमाल ।

Advertisement

समुन्द्री सतहदेखि तीन हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । रासस

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*