मलाई गरिएको निषेधको राजनीतिको विरुद्धमा मेरो उम्मेदवारीः न्यौपाने

नवयुग संवाददाता
९ फाल्गुन २०७७, आईतवार १९:२९

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले संघको हुन गइरहेको निर्वाचन सभामा आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । नवयुग अनलाइन टेलिभिजनको कार्यक्रम ‘नवयुग बहस’ मा बोल्दै न्यौपानले संघबाट आफुप्रति गरिएको निषेधको राजनीतिको विरुद्धमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यकारिणी सदस्य समेत भइसकेका न्यौपानेले आफुलाई मकवानपुरे उद्योगी व्यवसायीले निर्वाचित गराउनेमा आफु विश्वस्त रहेको बताए । हेर्नुहोस् भिडियो ।

Advertisement

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*