रुबिनाले जितिन् ‘बिग बोस’, हात पारिन् ३४ लाख भारु

नवयुग संवाददाता
१० फाल्गुन २०७७, सोमबार ११:१५

Advertisement

काठमाडौं । चर्चित भारतीय रियालिटी शो ‘बिग बोस’को १४ औं संस्करण विजेता रुबिना दिलेक बनेकी छिन् ।

Advertisement

विजेताको टाइटलसँगै उनले ३४ लाख भारतीय रुपैयाँ हात परेकी छिन् ।

Advertisement

टेलिसिरियल ‘छोटी बहु’की कलाकार रुबिनाले श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् ।

Advertisement

फस्ट रनरअप राहुल वैद्य बनेका छन् ।

‘बिग बोस’ अभिनेता सलमान खानले सञ्चालन गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*