विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

नवयुग संवाददाता
१० फाल्गुन २०७७, सोमबार ११:४०

Advertisement

कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

Advertisement

भीमदत्त नगरपालिका–३ नौलाखेतमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लाग्दा ४५ वर्षीया मानती धामीको मृत्यु भएको हो।

Advertisement

भान्सा कोठामा पानी तताउने क्रममा करेन्ट लागेर बेहोस भएकी धामीको उपचारका क्रममा सोमबार मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*