नेकपा दाहाल–नेपाल समूह मकवानपुरको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी

नवयुग संवाददाता
१० फाल्गुन २०७७, सोमबार १६:०५

Advertisement

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) दाहाल–नेपाल समूह मकवानपुरको अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम बहादुर पुलामी चयन भएका छन् । व्यवहारिक रुपमा विभाजन भएको नेकपाको दाहाल–नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्लाको नेतृत्व टुंग्याउँदा मकवानपुरमा सिग्देल अध्यक्ष र पुलामी चयन भएका हुन् ।

Advertisement

पार्टी विभाजन हुनु अघि पनि सिग्देल र पुलामी क्रमशः अध्यक्ष र सचिव थिए ।

Advertisement

सहमति अनुसार ३५ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमालेका नेपाल समूहले नेतृत्व पाएको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*