थप १२५ कोरोना संक्रमित थपिए

नवयुग संवाददाता
१० फाल्गुन २०७७, सोमबार १७:४९

Advertisement

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ कोरोना भाइरस संक्रमित थपिएका छन्।
सोमबार थपिएको १२५ जनासँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै देशभर संक्रिय संक्रमितको संख्या १ हजार ५२९ रहेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप ९० कोरोना संक्रमित निको भएका छन्।

Advertisement

योसँगै निको हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको मन्त्रालयले जनाएको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*