कंगोमा इटालीका राजदूत मारिए

नवयुग संवाददाता
१० फाल्गुन २०७७, सोमबार १८:०८

Advertisement

काठमाडौं । अफ्रिकी मुलुक कंगो लागि इटालियन राजदूत मारिएका छन्

Advertisement

कंगोको पूर्वी क्षेत्रमा सोमबार बिहान संयुक्त राष्ट्रसंघको जत्थामाथि भएको आक्रमणमा परि राजदूत लुका एत्तानासियो मारिएको इटालीको विदेश मन्त्रालयले जनाएको छ।

Advertisement

यस्तै सोही आक्रमण एक सैनिकको पनि मृत्यु भएको छ।

Advertisement

नर्थ किभु प्रान्तको गोमा भन्ने ठाउँ नजिक संयुक्त राष्ट्रसंघका कर्मचारीहरुमाथि भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो,’ मन्त्रालयले भनेको छ।

राजदूत एत्तानासियो सन् २०१८ देखि कंगोमा कार्यरत थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*