नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी

नवयुग संवाददाता
११ फाल्गुन २०७७, मंगलवार १४:०६

Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेटको अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले मरासिनीलाई नियुक्ति गर्ने निणर्य गरेको हो ।

Advertisement

बासुदेव अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा मरासिनीलाई नियुक्त गरिएको हो । उनी अर्थ मन्त्रालयका तर्फबाट केहीदिनअघि सञ्चालकमा नियुक्त भएका थिए ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*