काठमाडौं । नेकपाका नेता लिलामणि पोखरेललाई मातृ शोक परेको छ । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज समेत रहेका पोखरेलकी आमा कलादेवी उपाध्यायको मंगलबार बिहान आफ्नै निवासमा निधन भएको हो ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *