नेकपा नेता पोखरेललाई मातृशोक

नवयुग संवाददाता
११ फाल्गुन २०७७, मंगलवार १६:१०

Advertisement

काठमाडौं । नेकपाका नेता लिलामणि पोखरेललाई मातृ शोक परेको छ । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज समेत रहेका पोखरेलकी आमा कलादेवी उपाध्यायको मंगलबार बिहान आफ्नै निवासमा निधन भएको हो ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*