घट्यो सुनको मूल्य, प्रतितोला कति ?

नवयुग संवाददाता
१४ फाल्गुन २०७७, शुक्रबार ११:२६

Advertisement

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार गर्ने सकिनेछ भने सोही परिमाणको तेजावी सुन ८८ हजार ३५० रुपैयाँमा कारोबार गर्न सकिनेछ । महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँ घटेको हो ।

Advertisement

यता, चाँदीको भाउमा पनि गिरावट आएको छ । हिजो एक हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३३५ रुपैयाँमा कारोबार हुनेछ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*