फागुन २३ गते संसद बैठक बस्ने

नवयुग संवाददाता
२०७७, १४ फाल्गुन शुक्रबार १९:५३

Advertisement

काठमाडौँ । सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ।

Advertisement

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

Advertisement

गत मंगलबार संसद पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र संसद बैठक राख्न सरकारलाई भनेको थियो।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*