दोलखा केन्द्रविन्दु भएर भूकम्प

नवयुग संवाददाता
१९ फाल्गुन २०७७, बुधबार २०:००

Advertisement

काठमाडौँ । दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर ४३ मिनेट जाँदा दोलखाको गौरीशंकर हिमाल केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*