लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई पास भएकालाई पनि अवसर (हेर्नुहोस् सूचना)

नवयुग संवाददाता
२५ चैत्र २०७७, बुधबार १४:०५

Advertisement

काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनङ्कित द्वितीय श्रेणी(प्राविधिक) खरिदार वा सो सरहका पदको लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।

Advertisement

आयोगले आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्नका लागि वार्षिक कार्यतालिका अनुसार नै विज्ञापन आह्वान गरेको हो ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*