बिटक्वाइनको मूल्य ६४ हजार डलर नाघ्यो, अझै बढ्ने अनुमान

नवयुग संवाददाता
१ बैशाख २०७८, बुधबार १९:१२

Advertisement

काठमाडौं । बुधबाट बिटक्वाइनको ६४ हजार डलरको मूल्य हासिल गरेको छ । एसिया ट्रेडिङमा १.६ प्रतिशतले बढेर यो ६४,२०७ डलर पुगेको छ ।

Advertisement

बिटक्वाइनलाई स्वीकार गर्ने कम्पनीहरुको संख्या बढ्दै गएपछि क्रिप्टो करेन्सीको मूल्य पनि आकाशिएको हो । विश्लेषकहरुले आगामी महिनासम्ममा यसको मूल्य ७० हजार डलर पुग्ने आंकलन गरेका छन् ।

Advertisement

तर केही विश्लेषकहरुले प्राइस चार्टमा ब्रेकआउटको पुष्टिका लागि समय कुर्न सुझाव दिएको अवस्थामा अहिले नै मूल्य वृद्धिलाई लिएर पूर्णरुपमा ढुक्क हुने वातावरण नभएको तर्क गरेका छन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*