वर्षको पहिलो कारोबारमा सुन तोलामा तीन सयले वृद्धि

नवयुग संवाददाता
२ बैशाख २०७८, बिहीबार १३:२७

Advertisement

काठमाडौं । बर्षको पहिलो कारोबारमा सुन तोलामा तीन सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ भएको छ ।

Advertisement

गत चैत ३१ गते छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ३५० कायम भएको छ । यसैगरी चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा किनबेच भइरहेको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*